भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

काठमाडौँको बागबजार भक्तपुर बस पार्कको ठ्याक्कै अगाडी रहेको लिंकेज एकेडेमी प्रा.लीले कोरियन भाषा कक्षा विगत २००८ देखि निरन्तररुपमा सञ्चालन गर्दै आएको छ । कोरियाको खांवन्दो युनिभर्सिटीमा ३ वर्ष कोरियन भाषाको अध्ययन गरी मास्टर डिग्री पुरा गरी १० वर्ष कोरियाका विभिन्न कम्पनीहरुमा काम गरी नेपाल फर्केर २०१२ देखि कोरियन EPS KLT को अध्यापन गराराइरहनु भएका कोरियन भाषा शिक्षक रबिन्द्र अधिकारी (रबिन सर) द्धारा कक्षाहरु सञ्चालन भइरहेका छन् ।

विगतका वर्षहरुमा ९० प्रतिशत सम्म उत्तिर्ण गराउन सफल
– अन्तराष्ट्रिय स्तरको कक्षा कोठाको सुविधा

– होस्टेलको व्यवस्था
– Payment Installment मा गर्न सकिने
– ग्रुप मा आउने लाई बेशेष छुट
For More Information
Linkage Korean Academy
बागबजार भक्तपुर बसपार्क अगाडी
फोन नं ९८५१०७०८०० , ०१४२३२६०८
9851070800 /01-4232608

2019-12-31T10:09:31+00:00